SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०९:०७ AM · 1 मिनेट पढाइ

 घोराहीको होटलमा तास खेलिरहेका १२ जुवाडे पक्राउ 

दाङ ,३० असोज । जिल्ला प्रहरी कार्यालय दाङले  घोराहीको एक होटलबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।