SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

ओली सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने तयारी

काठमाडौं, ३० असोज । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । यस सम्बन्धमा निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट गरिनेछ । मन्त्रिपरिषद्को बैठक हाल जारी छ ।