SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ १०:११ AM · 1 मिनेट पढाइ

एक वर्षकै न्यूनतम स्तरमा सेयर बजार, नेप्से २५ सय अंकभन्दा तल

समाचार सारांशमा बिहीबार सेयर बजार १८.४० अंकले घटेर नेप्से २४८७ अंकमा झरेको छ । यो स्तर गत वर्षको असोज १३ यताकै सबैभन्दा न्यून विन्दु हो । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ, ९ कम्पनीको मूल्य स्थिर छ । काठमाडौं, ३० असोज ।  बिहीबार सेयर बजार १८.४० अंकले घटेको छ ।