जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताको संलग्नता छानबिन गर्न एमाले बैठकमा माग
काठमाडौं, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता रहेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उनले सो आन्दोलनमा एमाले कार्यकर्ताहरु नगन्य रूपमा उपस्थित रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउनुपर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
