SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।