SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

बुटवलमा ब्रिज एजुकेसनको १९ औँ शाखा 

बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेसन कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेसनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो ।