निर्वाचन प्रक्रिया बाधा पुर्याउन केही तत्वहरू सक्रिय : गृहमन्त्री अर्याल
काठमाडौं, ३० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरूले निर्वाचनलाई बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमन गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्ने प्रयास गर्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने बताएका छन् । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
