SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

कपिलधामको १४औँ साधारण सभा सम्पन्न

जितपुर,  ३० असोज ।  वाणगंगा नगरपालिका–९ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधामको १४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभा कपिलधामस्थित योग ध्यान केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।