स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा
दाङ,३० असोज । जनस्वास्थ्य कार्यालय दाङको आयोजना आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा कार्यक्रम घोराहीमा सुरु भएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै नागरिक मैत्री सेवामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
