विद्युत् सब स्टेसन निर्माण
पाल्पा । जिल्लाको पश्चिमी गाउँ सहित छिमेकी जिल्ला गुल्मीको लागि विद्युत् आपूर्ति सहज बनाउनका लागि तानसेन नगरको रिडीमा सब स्टेसनको निर्माण गरिएको छ । नेपाल विद्युत् प्राविधिकरणको काली गण्डकी रिडी १३२ के .भी प्रसारण आयोजना अन्तर्गत निर्माण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
