सहकारी ठगीबारे प्रधानमन्त्री कार्की- जे गर्नुपर्छ गरौँ, तर ठगेर हिँड्नेलाई नछाडौँ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गर्नुपर्ने उनले उल्लेख गरिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
