SHARE
कालिका खबर · बुधबार १९ कात्िक २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।