SHARE
अर्थ संवाद · सोमबार १७ कात्िक २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

 कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।