‘सात्त्विक गाउँ’ प्रतापपुर
लमही, २८ असोज । दाङको दक्षिणी भेगमा पर्ने कालाकाटे–सिक्टा हुलाकी मार्गको छेउमा एउटा यस्तो गाउँ छ, जहाँ माछा मासु र रक्सीको नामसम्म लिने चलन छैन । करिब ६७ घरधुरी र करिब चार सय जनसङ्ख्या भएको राजपुर गाउँपालिका–३ अन्तर्गतको प्रतापपुर गाउँ आज पनि पूर्ण रूपमा सात्त्विक जीवनशैलीमा अडिग छ । गाउँका अधिकांश बासिन्दा यादव समुदायका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
