SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०४:१३ AM · 1 मिनेट पढाइ

राष्ट्रवाद र बामवादका नाममा अध्यात्मवादमाथि खेलाँची !

बा ! यो पाप धर्म भन्ने कुरा चाहिँ आफुलाई आस्तिक बताउने केही महानुभावहरूले शंख घण्ट हल्लाएर भगवानका अगाडि नाटक गर्नेहरूसँग लगेर तुलना गर्ने गर्नुहुन्छ । उहाँहरूले जस्तोसुकै भएपनि शंख घण्ट हल्लाउने चाहिँ महान् धर्मात्मा र नहल्लाउने चाहिँ एकदमै अधर्मी र नरकगामी जस्तो गरी व्याख्या गर्नुहुन्छ । तर त्यस्तो पक्कै होइन ।