बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी
काठमान्डौ, २८ असोज । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडर शुल्क तिर्न बाँकी रहेका उद्योगहरूको लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणले कात्तिक २ गतेसम्म अन्तिम म्याद तोकेर त्यसपछि बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने चेतावनी दिएको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिलेसम्म कुनै उद्योगले बक्यौता तिरेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
