नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गर्ने तयारी
काठमान्डौ, २८ असोज । नेपाल वायुसेवा निगम (एनएसी) लाई तीन भागमा विभाजन गर्ने तयारी गरिएको छ । पूर्ववर्ती सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र सुधारका लागि सुझाव समितिको प्रतिवेदनअनुसार निगमका फरक–फरक जिम्मेवारीलाई अलग–अलग कम्पनीमार्फत सञ्चालन गर्ने सिफारिस गरिएको हो । असोज १२ गते समितिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
