SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:१७ AM · 1 मिनेट पढाइ

महराको बयान– ‘ बधाई दिन आएपछि चिनियाँ वाङलाई चिनेको हुँ’

काठमान्डौ, २८ असोज । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर सुन तस्करी सम्बन्धी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । काठमाडौँ जिल्ला अदालतमा बहस अघि महराको बयान लिइने छ । २०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरालाई प्रतिवादी बनाइएको हो ।