SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

हर्क साम्पाङसहित तीन नयाँ दललाई निर्वाचन आयोगले माग्यो थप कागजात

काठमान्डौ, २८ असोज । दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङसहित तीन नयाँ राजनीतिक दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ ।