कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा २ हजार ४३९ प्रतिनिधिको हस्ताक्षर
काठमान्डौ, २८ असोज । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ । सोमबार साँझसम्म पार्टीका २ हजार ४३९ प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । १४औं महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिमध्ये आधाभन्दा बढीले हस्ताक्षर गरेको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
