SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:४९ AM · 1 मिनेट पढाइ

गिरिबन्धु टी-स्टेट जग्गा प्रकरणमा उजुरी दिन गृहमन्त्री अर्यालको आह्वान

काठमान्डौ, २८ असोज । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणलगायत विवादास्पद मुद्दामा उजुरी दिन आह्वान गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पीडितले औपचारिक उजुरी दिए मात्र राज्य संयन्त्रले कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।