SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

आफू नै राज्य भएको भ्रम राख्ने माथि मौलिक उपचार हुन्छ : गृहमन्त्री अर्याल

काठमान्डौ, २८ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू राज्य भएको भ्रम राख्ने व्यक्तिहरूमाथि मौलिक तरिकाको ‘उपचार’ गरिने बताएका छन् । अछामका मदन बुढा सुदूरपश्चिमको प्रतिनिधित्वको माग गर्दै आमरण अनसन बसेको स्थानमा अनसन तोडेपछि मन्त्री अर्यालले यो कुरा बताएका हुन् ।