दिपावली सपनाः रहिशको उज्यालोले पुनः चम्किँदै भैरहवा
भैरहवा, २८ असोज । केही वर्ष अगाडि भैरहवाको दिपावली मेला अवलोकन गर्न रुपन्देही जिल्ला मात्र नभई कपिलवस्तु, नवलपरासी र छिमेकी देश भारतबाट पनि आउनेको संख्या उल्लेख्य हुन्थ्यो । विशेष गरी भैरहवाको बैंकरोड, गल्लामण्डी र मैत्रीपथलाई केन्द्र बनाएर दिपावलीको मेला लाग्ने गथ्र्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
