SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

संसद् विघटनविरुद्ध सर्वोच्चमा पाँचवटा रिट दायर

काठमान्डौ, २८ असोज । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मंगलबार पाँचवटा रिट दायर भएका छन् । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस गरिएको छ ।