आज भैरहवाको तापक्रम ३४ डिग्रीसम्म पुग्ने
काठमान्डौ, २८ असोज । जल तथा मौसम विज्ञान विभागले मंगलबार देशका विभिन्न क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ । त्यसअनुसार जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्नेछ । अन्य स्थानमा डडेलधुरा २५, धनगढी ३३, नेपालगन्ज ३३, सिमरा ३२, जोमसोम २०, जिरी २३ डिग्रीसम्म तापक्रम रहने विभागले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
