SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:३४ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले यो तिहारमा चाँदीको सिक्का मात्रै वितरण गर्ने

काठमान्डौ, २८ असोज । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री सुरु गरेको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्रीको व्यवस्था मिलाएको जनाएको छ । तर यो वर्ष सुनका असर्फी वितरण भने नगर्ने भएको छ ।