नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द
काठमान्डौ, २८ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ का लागि निर्धारित काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी विज्ञप्तिमा नियमित उडान तालिकाबमोजिम उक्त उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
