विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोगलाई एनपीआईको सिफारिस
काठमान्डौ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकको मतदान सुनिश्चित गर्न निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
