तिहार–छठमा प्लास्टिकजन्य फूल प्रयोग नगर्न बुटवल उपमहानगरपालिकाको आग्रह
बुटवल, २८ असोज । बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वको अवसरमा प्लास्टिक फूल बिक्री, वितरण र प्रयोग नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
