SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०८:०१ AM · 1 मिनेट पढाइ

मधुवन प्रमुख भाट र प्रशिक्षार्थी पत्रकार बिच जेनजी अन्दोलनको बारेमा छलफल

बर्दिया, २८ असोज । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले मधुवनका प्रशिक्षार्थी पत्रकारहरूसँग भेटघाट गरी जेनजी आन्दोलन, प्रभाव, तथा अन्य समसामयिक विषयमा छलफल गरेका छन् । मधुवन नगरपालिकाको सहयोग पत्रकारिता तालिम लिएका पत्रकारहरूले छलफल गरेका छन् ।