युवक र दीपशिखाले जिते गौ घाट ग्रिन रनको उपाधि
बाँके, २८ असोज । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौ घाट ग्रिन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
