नेपाली कांग्रेस सम्बद्ध युवाहरूको मोटरसाइकल र्यालीमा प्रहरीको हस्तक्षेप
काठमाडौँ । मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको नेपाली कांग्रेस सम्बद्ध युवाहरूको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिपुरेश्वरमा र्याली रोकेर प्रहरीले झण्डा समेत खोसेको हो । प्रहरीले त्यहाँबाट र्यालीलाई अघि बढ्न अनुमति दिएको छैन । ‘नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यक्रम छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
