मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाबाटै राजीनामाको घोषणा गरेका छन् । विश्वासको मत लिने उद्देश्यले बोलाइएको प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै उनले अन्त्यमा राजीनामा दिने घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री सिंहले सरकार सञ्चालनका क्रममा जनमत पार्टीले दिएको असहयोगबारे कडा टिप्पणी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
