स्क्रब टाइफस रोकथामका लागि प्रभावकारी गतिविधि सञ्चालन आवश्यक
सल्यान, २८ असोज । सल्यानमा स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएपछि र केहीको मृत्यु समेत भैसकेको भन्दै स्वास्थ्य सेवा कार्यालयले स्थानीय तहहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पत्राचार गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
