विपिन जोशीको हत्या सन् २०२३ को अन्त्यतिरै भएको डीएनए परीक्षणबाट पुष्टि
काठमाडौं, २८ असोज । हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको हत्या झन्डै दुई वर्षअघि नै भएको पुष्टि भएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टअनुसार उनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भइसकेको देखिएको इजरायलस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
