‘नेतृत्व सुध्रिएन भने जनमत टिक्दैन’ — मुख्यमन्त्री सिंह
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै यस्तै प्रवृत्ति कायम रहे पार्टीको पतन हुने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुअघि सम्बोधन गर्दै उनले पार्टीले गरेको असहयोग र नेतृत्वका निर्णयहरूप्रति कडा असन्तुष्टि जनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
