नेप्से १९.४३ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ३६ करोडमा सीमित
काठमाडौं, २८ असोज । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंकले घटेको छ । सो गिरावटसँगै नेप्से २,५२८ मा कायम भएको छ । कारोबार सुरु हुँदा केही समय बजारमा हरियाली देखिए पनि करिब आधा घण्टामै नेप्से ओरालो लागेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
