महराविरुद्धको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइयो
काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज चलेको थुनछेक बहस भोलि पनि चल्ने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र लिइएको थियो भने त्यसपछि थुनछेक सम्बन्धी बहस गरिएको थियो । तर, बहस नसकिएपछि महरालाई पुनः हिरासतमा नै राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
