भन्सार छली गरी पैठारी गर्न खोजिएका सामानसहित व्यक्ति पक्राउ
कपिलवस्तु, २८ असोज । भन्सार छली गरी अवैध रूपमा सामान निकासी–पैठारी गर्न खोज्ने दुई फरक घटनामा प्रहरीले ठूलो परिमाणमा सामान बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
