विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम
सैनामैना, २८ असोज । रुपन्देहीको सैनामैनामा विद्यालय स्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका–१०, सालझण्डीस्थित श्री पशुपति माध्यमिक विद्यालयमा मंगलबार विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
