SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:२५ PM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट भागेका कैदी गुल्मीबाट पक्राउ

गुल्मी, २९ असोज । नख्खु कारागारबाट फरार बनेका कैदी बन्दी गुल्मीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका–७ थेप्चे निवासी ३६ वर्षीय भरत भन्ने साजन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।