SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:३१ PM · 1 मिनेट पढाइ

‘विश्व हात धुने दिवस: नगरौँ लापरबाही’ 

‘हाम्रो भविष्य हाम्रै हातमा छ, सबै मिलेर अघि बढौँ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईदैछ । हरेक वर्ष अक्टोबर १५ को दिनमा यो दिवस मनाउने गरिन्छ । जस अनुसार नेपालमा पनि आज यो दिवस मनाईदैछ । विश्व हात धुने दिवस सुन्दा सामान्य लाग्छ तर यो दिवसको नाराले दिएको सन्देशले विश्वलाई प्रभावित गरेको छ ।