SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०१:११ AM · 1 मिनेट पढाइ

संसद् पुनर्स्थापनाबारे आज राजनीतिक दलसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे  राजनीतिक दलका नेताहरूसँग आज छलफल गर्ने भएका छन् । बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।