‘एक्टिंग स्टार’ को फाइनल आज — नेपालगञ्जी नबिना उपाधि नजिक
नेपालगन्ज, २९ असोज । टेलिभिजन च्यानल एपिवनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो ‘एक्टिंग स्टार’ आज (बुधबार) ग्रान्ड फाइनल हुँदै छ । यो फाइनलमा नेपालगन्जकी प्रतिभाशाली चेली नबिना रानाभाट उत्कृष्ट पाँचमध्ये स्थान बनाउन सफल भएकी छिन् । चार सयभन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक दुवैको मन जितेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
