बेलायतले आप्रवासीका लागि भिसा नियममा कडाइ गर्ने
काठमान्डौ, २९ असोज । बेलायत सरकारले आफ्नो देशमा प्रवेश गर्ने आप्रवासीका लागि नयाँ र कडा भिसा नियमहरू लागू गर्ने तयारी गरेको छ । सरकारका अनुसार, आगामी नियमअन्तर्गत केही आप्रवासीका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक स्तर) को दक्षता अनिवार्य हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
