जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका थुक्तेन अझै भेटिएनन्
काठमान्डौ, २९ असोज । नाम्खा गाउँपालिका–३ खगालगाउँका २४ वर्षीय थुक्तेन पाल्वर लामा करिब एक महिनादेखि बेपत्ता भएका छन् । परिवारका अनुसार उनी गत भदौ २३ र २४ गते काठमाडौँमा भएका जेनजी आन्दोलनका क्रममा हराएका हुन् । थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
