संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
काठमान्डौ, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद् पुनर्स्थापनाको मागको खुलेर विरोध गरेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले संसद् पुनर्स्थापनाको प्रयास जनआन्दोलन–जेनजी विद्रोहको भावना विपरीत रहेको बताउँदै यस्तो कदम जनताको परिवर्तनप्रतिको चाहनाको अपमान हुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
