४०० रुपैयाँले बढेपछि सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, आज कति ?
काठमान्डौ, २९ असोज । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ, जुन नेपाली बजार इतिहासकै उच्च मूल्य हो । मंगलबारसम्म छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
