SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

राप्रपामा विवाद झन् चर्किंदै, दुई महामन्त्रीद्वारा बैठक बहिस्कार

काठमान्डौ, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दुई महामन्त्री धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । महामन्त्रीद्वयले पार्टीभित्रको चार बुँदे माग अघि सार्दै बैठकमा सहभागी नभएको जानकारी प्राप्त भएको छ ।