नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमान्डौ, २९ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर स्थित रामबाग महलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको बैठकमा हाल महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् । एमालेले जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, आगामी पार्टी महाधिवेशन र संगठनगत विषयहरूमा टुंगो लगाउन बैठक आह्वान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
